NEF Current NAV : 9.77 as on 2023-03-17
NBF2 Current NAV : 9.68 as on 2023-03-17
NBF3 Current NAV : 8.35 as on 2023-03-17
Nabil Flexi NAV : 9.62 as on 2023-03-21

नाफामा मात्र शुल्क
अरु सबै सेवा नि:शुल्क

NI Satellite PMS भनेको के हो?

NI Satellite PMS एक Customised PMS सेवा हो जुनमा उच्च जोखिम लिई उच्च लाभ पाउन इच्छुक ग्राहकलाई लगानीमा फाइदा भए मात्र शुल्क लिई PMS सेवा प्रदान गरिन्छ।

NI Satellite PMS को विशेषताहरु

न्यूनतम लगानी रकम: रु. २५ लाख

पूर्ण रूपमा सूचित लगानी निर्णय

न्यूनतम लगानी अवधि: १ वर्ष

उच्च लाभ र उच्च जोखिम भएको PMS सेवा

NI Satellite PMS को फाइदाहरु

profit icon

चाहेको समयमा नाफा निकाल्न मिल्ने

money icon

फाइदा हुँदा मात्र पर्फर्मेन्स शुल्क तिर्नु पर्ने

scale icon

बजारको परिस्थितिको गहिरो विश्लेषण

no fee

नि:शुल्क वार्षिक अनुरक्षण शुल्क र एक्जिट लोड

आजै आवेदन दिनुहोस्





    अपोइन्टमेन्ट बूककलब्याक