नाफामा मात्र शुल्क
अरु सबै सेवा नि:शुल्क
NI Satellite PMS भनेको के हो?
NI Satellite PMS एक Customised PMS सेवा हो जुनमा उच्च जोखिम लिई उच्च लाभ पाउन इच्छुक ग्राहकलाई लगानीमा फाइदा भए मात्र शुल्क लिई PMS सेवा प्रदान गरिन्छ।
NI Satellite PMS को विशेषताहरु
न्यूनतम लगानी रकम: रु. २५ लाख
पूर्ण रूपमा सूचित लगानी निर्णय
सम्पत्ति विनियोजन जोखिम प्रोफाइल अनुसार अनुरूप
न्यूनतम लगानी अवधि: १ वर्ष
उच्च लाभ र उच्च जोखिम भएको PMS सेवा
सम्पत्ति विनियोजन अनुसार जोखिम स्केल
NI Satellite PMS को फाइदाहरु

चाहेको समयमा नाफा निकाल्न मिल्ने

फाइदा हुँदा मात्र १५% पर्फर्मेन्स शुल्क तिर्नु पर्ने

बजारको परिस्थितिको गहिरो विश्लेषण

नि:शुल्क वार्षिक अनुरक्षण शुल्क र एक्जिट लोड
* धितोपत्रमा कारोबार गर्दा लाग्ने अन्य शुल्कहरू (जस्तै ब्रोकरेज, कर, स्प्लिट आदि) ग्राहकले वास्तविक लागतको आधारमा वहन गर्नुपर्ने हुन्छ।